Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Time Of England
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
प्रवासी नेपाली साहित्य समाज (प्रभात)
वेलायत तथा ब्रुनाई
स्थाः सन् २००१
परिचय

राज्य र समाजलाई समुन्नत र समृध्द बनाउन नागरिक सभ्य र सुसंस्कृत हुनैपर्छ । राष्ट्रको गौरव भन्नु नै साहित्य, संगित, कला र संस्कृति हुन् र, नेपाली साहित्य, संगित, कला र संस्कृतिलाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकता छ । यसै सर्न्दर्भमा केन्द्रित रहेर यस क्षेत्रको र्सवाङगिण विकासका लागि संस्थागत रुपबाट मात्र केही टेवा पुर्‍याउन सकिन्छ भन्ने विश्वासले नेपाली साहित्य, संगित, कला र संस्कृतिको विकासमा आआफ्नो क्षेत्रबाट टेवा पुर्‍याउने उद्देश्यअनुरुप प्रवासी नेपाली साहित्य समाजको स्थापना भएको हो ।

नयाँ समाचार पढ्नुहोस
 
घरैबसि विश्वब्यापी रेडियो गजल प्रतियोगिता >>>>

प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाई तथा वेलायतले विश्वब्यापी रेडियो गजल प्रतियोगिता गर्दैछ । पछिल्लो समयमा गजल विधामा उर्लिएको उत्साहको ख्याल गर्दै यस प्रतियोगिताको आयोजना गरिएको हो ।
आफैले आफ्नो स्वरमा गजलको अडियो रेकर्ड गरी विश्वको जुनसुकै ठाउबाट हाम्रो ठेगानामा इमेल गर्नु पर्नेछ । अडियो रेकर्ड गर्न सहयोग चाहिएमा वा सहभागि कसैले फोन मार्फत पनि रेकर्ड गराउन सक्नुहुनेछ ।
यस प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल स्रष्टाले नगद पुरस्कार २० हजार १० हजार र ५ हजार रुपैया नगद साथै >>>>>>>

विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम परिणामको तयारीमा

गत ६ माघ श्रीपंचमीको दिनलाई सिर्जना सम्प्रेषण गर्ने अन्तिम दिन तोकिएको विश्वब्यापी रेडियो गजल प्रतियोगिता २०६६ को लागि रेकडेट तथा संकलित गजलहरु (आवाज) सुन्न मिल्ने अवस्थाको १३० वटा रहेका छन भने केही स्तरहीन रहेका छन ।
विश्वका विभिन्न १२ देशबाट यस प्रतियोगितामा सहभागिता रहेको छ भने उल्लेख्य रुपबाट नेपालबाट सहभागिता रहेको छ । मूल्याङ्कनकर्ता र पर्यवेक्षक मूल्याङ्कन कर्ताहरु नियुक्ति गरिएको छ l वहाहरुले चाडै मूल्याङ्कनको कार्य शुरु गर्नुहुनेछ । प्रतियोगिताको काम धमाधम भइरहेको छ । सहभागि तथा शुभेच्छुकहरुलाई प्रतिक्षा गर्न अनुरोध गर्दछौ । - आयोजक

Audio Gajals

Listen Audio Gajals >click heclick here re >>>>

 

गजलका विशेषता र लेखन मान्यता (एक्ले) >>>>>>>>

 

प्रनेसासद्धारा सड्क बालबालिकालाई भाइटिका र लुगाफाटा वितरण
गत भाईटिकाको दिन प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाईले धरानका सड्क बालबालिकालाई भाईटिका >>>>>>>

गत २० अक्टोवरको दिन सेरिया ब्रुनाईमा दुई म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सम्पन्न भयो ।
जगदिश समालको स्वर तथा नायिका गौरी मल्लको शब्द रहेको लजालु मेरी माया बोलको गीत साथै रिमा गुरुङको >>>>>>>>

गत १८ भाद्र तदनुसार ३ सेप्टेम्बरको विहान ७ बजेर ३० मिनेट जाँदा नेपालको कान्तिपुर एफ. एम.को प्रत्येक्ष प्रसारणबाट नेपालका बरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई प्रभात पुरस्कार २०६५ प्रदान >>>>>>>>>>

गत २२ मे ०९ का दिन वेलायतको फक्स्टोन हकिन्समा एक कार्यक्रमको आयोजना गरि प्रवासी नेपाली साहित्य
समाज (प्रभात) वेलायतले प्रत्येक बर्ष एकजनालाई प्रदान गर्ने प्रभात सम्मान यसबर्ष नायक, निर्माता तथा
निर्देशक गोरे गुरुङलाई प्रदान >>>>>>>>>>

सुझाव र जिज्ञासाहरु हेर्नलाइ याहाँ जानुहोस >>>>>
 
 

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

   
 
 
Site visitor's record    
frontpage tracking Go to top | | Back to main page  
 
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK