Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
Time Of England
 
 
 
ब्रुनाईमा सुगम संगीत सन्ध्या सम्पन्न
 

सेरिया, ब्रुनाई
गत ३० अक्टोवरका दिन ब्रिटिस फोर्सेस ब्रोडकाष्टिङ र्सर्भिस -वि एफ वि एस) रेडियो र हर्नवील स्कुल सेरिया ब्रुनाईको आयोजनामा सुगम संगीत सन्ध्या कार्यक्रम सम्पन्न भयो ।
वि एफ वि एस गोर्खा रेडियो ब्रुनाईका कार्यक्रम संचालक तथा गायक कृष्णकुमार सिं को मुख्य गायन तथा संचालिका पार्वती गुरुङ, सुनिता लिम्बुको सहभागि गायन रहेको कार्यक्रममा हर्नवील स्कुलका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए । द डाउनलोड ब्याण्डका अमोद थापा, इसा थापा, सुरिना थापा, अजितेस थापा र राजेश थापाले समेत आफनो कला प्रस्तुत गरेका थिए ।

अफगानिस्तान र इराकमा घाइते भएका सैनिकहरुको सहयोगार्थ आयोजना गरिएको च्यारिटी कार्यक्रममा गायक सिंले १० वटा मिठो गीत गाएका थिए । दुर्इ दशक लामो समय वेलायती सेनामा विताएर अब चाडै अवकास लिने तर्खरमा रहेका सिंको झण्डै एक दर्जन गीत रेकर्ड भएका छन । लामो समय देखि संगीत साधनामा रहेका सिंको एउटा सोलो एल्बम केहीबर्षअघिनै बजारमा आएको छ ।
करिब डेढघण्टा लामो उक्त कार्यक्रममा उपस्थित भएका सबैले कार्यक्रमबाट भरपुर मनोरञ्जन लिएका थिए । सो कार्यक्रमलाई साहित्यघरडटकमले अनलाईन प्रत्येक्ष प्रसारण गरेको थियो ।

सुरेन्द्र इङ्नाम

 

 

 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
Site visitor's record  
frontpage tracking  
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK